https://youtu.be/0ZYKSK386Ys?si=Nd_DRGcbg9U3feXP

https://youtu.be/0ZYKSK386Ys?si=Nd_DRGcbg9U3feXP
काठमाडौँ । नेपाल सरकार र जेन्जी आन्दोलनकारी बीच आज १० बुँदे सम्झौतामा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आयोजित एक समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन्जी आन्दोलनका प्रतिनिधि बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रको कार्यान्वयनले नागरिक अधिकार र सुशासनका लागि...
जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै प्रस्तुत प्रस्ताव दुई–तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।बुधबारको प्रदेश सभा बैठकमा ७८ मध्ये ७६ सांसदले प्रस्तावको पक्षमा मत दिए । सात दलीय गठबन्धनका ६४ सांसदले दर्ता गराएको प्रस्तावलाई उपसभामुख बबिता कुमारी राउत ईशरले छलफल र मतदानको नतिजा पछि पारित भएको घोषणा गरिन् ।
काठमाडौँ । नेपाल सरकार र जेन्जी आन्दोलनकारी बीच आज १० बुँदे...
जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै प्रस्तुत...





सम्बादाता राजेश झा शारजाह, रोल्लास्थित Nesto Hypermarket ले आफ्नो 300 Days Celebration शानदार तरिकाले मनाइरहेको छ। यस अवसरमा हाइपरमार्केटले ग्राहकहरूको लागि आकर्षक छुट, अफर, र विशेष प्रमोशनहरू सुरु गरेको छ। स्टोरले दैनिक जीवनका सामानदेखि लिएर इलेक्ट्रोनिक्स, ग्रोसरी, फेसन, हाउसहोल्ड आइटमसम्ममा विशेष मूल्य छुट उपलब्ध गराइरहेको छ। अफर सीमित समयका लागि भएकाले नजिकै बस्ने नेपाली, भारतीय, […]
पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन् ।राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई...